जनमतसङ्ग्रहपछि बेलायत विदेशी लगानी आकर्षणको केन्द्र

लण्डन । संयुक्त अधिराज्य (यूके)को अन्तर्राष्ट्रिय व्यापार महाशाखाले हिजो बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै भनेको छ मुलुक युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा भएको जनमतसङ्ग्रहपछि बेलायतले प्रत्यक्ष विदेशी लगानीमा सन् २०१६–०१७ मा ऐतिहासिक आकर्षण गरिएको बताइएको छ । उक्त अवधिमा रेकर्ड राखेका दुई हजार २०० योजना अघिल्लो बर्षको तुलनामा दुई प्रतिशतको बृद्धि हो । तथ्याङ्कले … Continue reading जनमतसङ्ग्रहपछि बेलायत विदेशी लगानी आकर्षणको केन्द्र